Archive

Companies grouped by economic activity codes

&

कृषि सेवा, पशु हेरचाह, नष्ल सुधार एवं प्रजनन्, किटनाशक औषधी छर्ने सेवा। (2491) खरायो, सुंगुर, लौकाट, कुखुरा, हांस, सुगा, गोही, मौरी, रेशम किरा पालन गर्ने। (2194) खाद्य पदार्थको खेती गर्ने र पशु पंक्षी पालन (मिश्रित) खाद्य पदार्थ र पशुपालन गर्ने। (2049) खाद्य वस्तुहरु जस्तै धान, सुर्ति, भटमास, जडीवुटी, तोरी, रवर आदिको खेती गर्ने। (3190) पशुपालन, दूध उत्पादन र पशु पोषण कार्य गर्ने। (3073) फलफूल, मसला र चिया कफि आदिको खेती गर्ने। (2542) वन उत्पादन, दाउरा काट्ने र संकलन गर्ने, वन विकास गर्ने। (320) सागसव्जी, फूल नर्सरी आदिको खेती गर्ने। (3094)

C

Cargo and courier related works (336) Communication related works (1460)

E

Education consultancy and tuition, language (4825) Entertainment services (1222) Export Import Related works (6300)

H

Handicraft related jobs (1134)

I

International Jobs (583)

L

legal consultancy (291)

U

UNDP, ILO, UN आदि जस्ता नेपाल स्थित अन्तराष्टि्रय संघ संस्थामा काम गर्ने सम्वन्धी क्रियाकलापहरु। (143)

W

Web site related works (1883)

अंगुरवाट रक्सी वनाउने कृयाकलापहरु। (70) अखवार, किताव, चेक, नोट, राजश्व टिकट, हुलाक टिकट छाप्ने प्रतिष्ठान / क्रियाकलापहरु। (1078) अडियो क्यासेट प्रकाशित गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (716) अन्धत्र उल्लेख नभएका सामान जस्तै टरवाइन , टेलिभिजन आदि भाडामा दिने कृयाकलपहरु। (35) अन्नवाट जांड वा वियर उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (66) अन्य मेशिनहरु जस्तै पंखा , तौलेने मेशिन , छर्कने , छाप्ने , ए. सि , आदि प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (76) अन्य रसायनिक बस्तुहरुको उत्पाद जस्तै विष्फोक पदार्थ, फोटो धुलाउने रसायन, लेख्ने र छाप्ने मसी, आयोडिन युक्त नून बनाउने कृयाकलापहरु। (27) अन्य सामानको थोक विक्री जस्तै एउटै वस्तु समुहको विक्री गर्दा कुल आम्दानीको ५० प्रतिशत भन्दा कम आन्दानी हुने सामानको थोक विक्री गर्ने कार्यहरु। (424) अन्यत्र उल्ख नगरिएका घरेलु उपकरणहरु जस्तै रेफि्रजीरेटर , पंखा , कुकर , हिटर , भ्याकुम क्लीनर , फलफूलको रस निचर्ने मेशिन वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (177) अन्यत्र उल्लेख नभएका गैह्र धातु जन्य बस्तुहरु जस्तै ग्राफाइट , खनिज अभ्रक बनाउने कृयाकलापहरु। (82) अन्यत्र उल्लेख नभएका विजुलीका सामान जस्तै इलेक्ट्रीक कम्प्रेशर , वाइरिङ सेट , चोक वनाउने कार्यहरु। (283) अन्यत्र वर्गिकरणमा नपरेका कम्पुटर सम्बन्धी अन्य कृयाकलपहरु। (3708) अन्यत्र वर्गिकरणमा नपरेका कृयाकलपहरु जस्तै फेशन डिजाइन , भाषनुवाद (7848) अप्रशोधित खाद्य बस्तु र जीवीत पशुपंगीको विक्री गर्ने क्रियाकलापहरु। (130) अल्कोहल जन्य पदार्थहरु जस्तै व्हीस्की , व्राण्डी , रक्सी , स्प्रीड, लिक्वाएर आदि वनाउने , स्याउ नास्पति आदि फलफूलवाठ रक्सी प्रशोधन गर्ने , ती वस्तुहरुमा लेवल लगाउने। (347) अस्पताल सम्वन्धी क्रियाकलापहरु। (2897)

आधारभूत रसायन तयार गर्ने जस्तै इनरजेनिक एसिड , (53) आवाश रहित सामाजिक कार्य जस्तै शरणर्थिको व्यावस्था,दैवी प्रकोप सम्बन्धी कृयाकलपहरु। (156)

इलेक्ट्रो टाइपिङ्ग, पिन्ट्रीङ्ग ल्पेट, रवर स्ट्याम्प निकाल्ने प्रतिष्ठान / क्रियाकलापहरु। (576)

उच्च शिक्षा प्रदान गर्ने क्याम्पस, इन्स्टिच्यूट, विश्वविद्यालय सम्वन्धी क्रियाकलापहरु। (7065)

एक्यूपन्चर, व्यायामशाला, प्रयोगशाला, आयूर्वेद औषधालय, ल्वड वैंक, होमियोप्याथी, स्वास्थ्य चौकी सम्वन्धी क्रियाकलापहरु। (1200)

औद्योगिक नियन्त्रण गर्ने वस्तुहरु जस्तै : प्रेशर, तापक्रम, कन्ट्रोल चार्ट आदि वनाउने क्रियाकलापहरु। (57) औषधि, कसमेटिक, सफाइ, बाथरुमको सामान आदिको खुद्रा विक्री गर्ने क्रियाकलापहरु। (1251) औषधी वनाउने क्रियाकलापहरु (797)

कच्चा धातुको थोक विक्री कार्य (152) कच्चा प्लायष्टक , सेन्थेठिक र रबर जस्तै पोलीकार्वोनेट , प्राकृतिक रबर,सेन्थेटिक रबर बनाउने कृयाकलापहरु (180) कपडा रंगाउने , कपडामा चित्र छाप्ने , कपडा प्याक गर्ने। (377) कपडा वा छालाका वस्तुहरु जस्तै तान, धागो कात्ने चर्खा आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (172) कपडा, पोशाक, जुत्ता, यात्राका सामान आदिको खुद्रा विक्री गर्ने क्रियाकलापहरु। (1441) कपडा, लुगा, जुत्ताको थोक विक्री गर्ने क्रियाकलापहरु। (1469) कपडाको जाली , टी सर्ट , जर्सी , सुइटर आदि वुन्ने , सीरानी तन्ना आदिमा फेवरीक पेन्टीङ गर्ने। (1215) कपडाको ब्वाच वा विल्ला वनाउने , नेपाली महिलाले लगाउने धागो , रीवन , इम्व्राइडरी , धातुको धागो , प्लाष्टिकको धागो उत्पादन गर्ने। (318) कपाल, दाह्री काट्ने, मसाज गर्ने सम्वन्धी क्रियाकलापहरु। (275) कम्पुटिङ मेशिन मर्मत जस्तै कम्पुटर आदि मर्मत सम्बन्धी कृयाकलपहरु। (935) कम्प्युटरको सफ्टवेरको परामर्श सेवा प्रदान गर्ने क्रियाकलापहरु। (3989) कम्प्युटरको हार्डवेयर परामर्श सेवा प्रदान गर्ने क्रियाकलापहरु। (2170) कर्जा प्रदान गर्ने संस्थाहरु जस्तै : NIDC, ग्रामिण विकास बैंक, कृषि विकास वैंक सम्बन्धी क्रियाकलापहरु। (397) कागज, पेपरवोर्ड, उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (376) कागजको वाकस, आदि वनाउने उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (131) काठ चिर्ने तथा रण्डा लगाउने प्रतिष्ठान वा क्रियाकलापहरु। (429) काठका झया्ल, ढोका, भर्‍याङ (फर्निचर वाहेक) वनाउने प्रतिष्ठान / क्रियाकलापहरु। (522) काठका पाताला सामान बनाउने जस्तै काठका पातला फल्याक वनाउने , काठका पातला टुक्रा मिलाएर वोर्ड वनाउने लेमिनेटेड कार्ड बनाउने कृयाकलापहरु (400) काठका भाँडा, ठेकी, ड्रम आदि उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (120) कानुन, वहश पैरवी, कानुनी परामर्श, वकालत गर्ने संवन्धी क्रियाकलापहरु। (765) कार्गो सेवा जस्तै यात्री वा व्यापारिक सामान लोड अन लोड गर्ने क्रियाकलापहरु। (1255) कार्पेट, रग, म्याट आदि उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (917) कार्पैट, घडी, गहना, किताव, पत्रीका, स्टेसनरी सामान,सफाइका सामान, कम्प्यूटर, क्याल्कुलेटर, आदिको खुद्रा विक्री गर्ने क्रियाकलापहरु। (856) कार्यलय सम्बन्धी सामाग्री जस्तै टाइपराइटर , डुप्लीकेटिङ मेशिन भाडामा दिने कृयाकलपहरु। (54) कार्वन पेपर, ट्रेसिङ्ग पेपर, ट्वाईलेट पेपर, नेपकिन पेपर, कप प्लेट आदि उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (147) किटनाशक औषधी, कृषि जन्य रासायनिक पदार्थ उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (178) कुटनीति, परराष्ट्र सम्वन्ध, अन्तराष्टि्रय वित्तिय एवं व्यापार सम्वन्धी क्रियाकलापहरु। (82) कुरिएर सेवा, द्रत डेलिभरी सेवा संचालन गर्ने क्रियाकलापहरु। (414) कृषि औजार, कार्यालय सामान, काठ आदिको थोक विक्री गर्ने क्रियाकलापहरु। (687) कृषि सम्बन्धी मेशिन वा उपकरण जस्तै ट्याकटर , थेसर , स्प्रे मेशिन भाडामा दिने कृयाकलपहरु। (283) कृषि, पशु, र वन संवन्धि कम गर्ने साधनहरु जस्तै थेशर, कंरौती पशु आहार आदि वनाउने क्रियाकलापहरु। (782) कोइला खानी, कोइला उत्खनन ढुवानी र स्टोर गर्ने। (182) कोका, मिठाई चुइगम आदि उत्पादन गर्ने क्रृयाकलापहरु। (94) क्याटरीङ्ग सेवा प्रदान गर्ने क्रियाकलापहरु। (1648) क्लच, गेअर, चेन आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (25) क्लिनिक सम्वन्धी क्रियाकलापहरु। (3573)

खवर, फोटोचित्र, कार्टुन, आदि जस्ता समाचार एजेन्सी सम्वन्धी क्रियाकलापहरु। (717) खाद्य , पेय र सुर्ति जन्य वस्तु उत्पादन गर्ने मेशिन जस्तै चुरोट वनाउने मेशिन , चिज वनाउने मेशिन , दूध प्रशोधन गर्ने मेशिन वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (135) खाद्यान्न, सूर्ति, चिया, फर्निचर आदिको खुद्रा विक्री गर्ने क्रियाकलापहरु। (838) खानी तथा उत्खनन् को काममा प्रयोग हुने मेशिन उत्पादन गर्ने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (131) खानीवाट वा सौर्य किरणवाट नून वनाउने , तालवाट वा प्रकृतिको तातो पानीवाट नून निकाल्ने काम (42) खेर फालेका कपडा र कपडाका टुक्रा पुनः प्रयोग गरी सामान वनाउने क्रियाकलापहरु। (43) खेर फालेका धातु वा धातुका टुक्रा पुनः प्रयोग गरी सामान वनाउने क्रियाकलापहरु। (118) खेलकुदका सामान जस्तै स्पोर्ट शुज, वल, पन्जा, बोट आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (184) खेलौना र खेलका सामान जस्तै पुतली, खेलौना, खेलौना मोटर, तास आदि वनाउने क्रियाकलापहरु। (107)

गैह्र फलाम जन्य धातु जस्तै सुन, चाँदी, तामा आलमोनियको उत्खनन गर्ने। (138) गोदाम, भण्डार आदिको संचालन गर्ने क्रियाकलापहरु। (307) ग्यांसका उत्पादन तथा वितरण जस्तै घर , उद्योग र अन्य प्रयागकर्तालाइ ग्यांस वितरण गर्ने कार्यहरु। (533)

घडी, घडीका पूर्जा, घडीको चेन ( मेटलको ) आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (37) घरायसी सामान जस्तै : छाला, औषधी, कस्मेटीक सामान, इलेक्ट्रेानिक वस्तु, इलेक्ट्रीकल (विजुली) का वस्तु, पत्रीका, पुस्तक, गहना, घडी आदिको थोक विक्री गर्ने क्रियाकलापहरु। (3162) घरायसी हाते सामानहरु जस्तै हसिंया, कुटो, वन्चरो, चक्कु, कोदालो आदि वनाउने क्रियाकलापहरु। (77) घरायसी, कार्यालय, प्रयोगशाला आदिमा प्रयोगहुन फर्नीचर वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (583)

चलचित्र हल, नाट्यशाला, प्रर्दशनी सम्वन्धी क्रियाकलापहरु। (1376) चस्मा,क्यामरा, वाइनाकुलर, टेलीस्कोप आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (63) चाउ चाउ, म्याकरोनी, उत्पादन गर्ने क्रृयाकलापहरु। (245) चालकविना सवारिका साधनहरु जस्तै कार , भ्यान , लरी , कन्टेनर ट्रक आदि भाडामा दिने कृयाकलपहरु। (318) चिठ्ठी पत्र, पार्सल, वुक पोष्ट, आदान प्रदान गर्ने र फीलाटेली सेवा संचालन गर्ने क्रियाकलापहरु। (96) चिनी, चाकु, खुदो, वनाउने क्रृयाकलापहरु। (118) चिया, कफि, मासुको सुप, कृत्रिम मह उत्पादन गर्ने क्रृयाकलापहरु। (634) चुरोट विडी खैनी जस्ता सुर्ति जन्य पदार्थको उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (87)

छाता, टांक, कांइयो, व्रुस आदि वनाउने क्रियाकलापहरु। (78) छालाका सामान रंगाउने र काटछाट गर्ने जस्तै छाला रंगाउने , काटछाट गर्ने , छालको सिट तयार गर्ने। (74) छालाको व्याग, सुटकेश उत्पादन गर्ने। (135)

जल यातायातका साधनहरु जस्तै डुगा, पटला आदि भाडामा दिने कृयाकलपहरु। (63) जीवन बीमा सम्बन्धी क्रियाकलापहरु जस्तै बिमा संस्थान, वीमा समिति आदि। (70) जुत्ता वा चप्पल उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (314) जेनेटर, ट्रान्सफर्मर, व्याट्री चार्जर आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (312)

टाँगा, गाडा, रिक्सा आदि वनाउने क्रियाकलापहरु। (44) टाँगा, रिक्सा, टयाम्पू संचालन गर्ने क्रियाकलापहरु। (726) टेलरिङ सप जस्तै चोलो , कमीज , पाइण्ट , कोट , टोप , टाई आदि सिलाउने कृयाकलापहरु। (508) टेलीफोन, फयाक्सको संचालन तथा मर्मत गर्ने क्रियाकलापहरु। (528) ट्रान्स्पोर्ट कंपनी, चौरी,गधा, खच्चर,गोरु गाडा,ठेल गाडा आदि वाट सामान वासार पसार गर्ने क्रियाकलापहरु। (763) ट्राभल एजेन्सी, पर्यटन, ट्रेकिङ्ग सेवा संचालन गर्ने क्रियाकलापहरु। (11215) ट्रेड यूनियन सम्वन्धी क्रियाकलापहरु। (37)

ठोस, तरल र ग्याँस जस्ता इन्धनको थोक विक्री गर्ने क्रियाकलापहरु। (189)

डकर्मी, सिकर्मी र ल्पम्बिड गर्ने क्रियाकलापहरु। (843) डाटा प्रशोधन र डाटा वेस संवन्धी क्रियाकलापहरु। (1067) डाटा वेश जस्तै आर्थिक , तथ्यांक , कम्पूटर आकडा सम्बन्धी कृयाकलपहरु। (826) डिस्को, सर्कस, आदि सन्चालन गर्ने सम्वन्धी क्रियाकलापहरु। (228) डुङ्गा,नौका, राफ्टीङ्ग, जल यातायातका साधन संचालन गर्ने क्रियाकलापहरु। (219) डोरी, नाम्लो, सुतली, जाली आदिको उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (35)

ढल निकास, फोहोर संकलन, सरसफाई सम्वन्धी क्रियाकलापहरु। (408) ढलुवा फलाम वाट किटका भाँडाकुडा वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (90) ढलुवा फलाम वाट किटका भाँडाकुडा वाहेक अन्य सामान वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (65) ढुङ्गा वालुवा, माटो चुन खरि आदिको उत्पादन गर्ने । (981) ढुङ्गा, रोडा आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (878)

तेल वोसो आदि उत्पादन गर्ने प्रतिष्ठानहरु / क्रृयाकलापहरु। (186)

दुग्ध पदार्थको प्रशोधन, धुलो दूधको उत्पादन, दुग्ध पदार्थवाट वन्ने अन्य वस्तुहरुको उत्पादन। (762)

धागो कात्ने र कपडा वुन्ने प्रतिष्ठान / क्रियाकलापहरु। (467) धातुका ट्याँकी, सिलीण्डर, कन्टेनर, आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (72) धातुका मेशिनका सामान वा पार्टपूजा वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (113) धातुका वस्तुहरु रंगाउने वा त्यसमा लेख्ने क्रियाकलापहरु। (60) धातुका सामान गलाउने, पिट्ने, धातुको रड वनाउने , धातुलाइ धलो वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (164) धान कुट्ने, गंहु, मकै पिस्ने, पिठो उत्पादन गर्ने मिलहरु / क्रृयाकलापहरु। (423) धार्मिक संस्थाका क्रियाकलापहरु जस्तै मन्दीर, चर्च, गुम्वा, मस्जीद आदि। (137)

नाट्यकला , संगित, चित्रकारी , मूर्तिकार , लेखक आदि सम्बन्धी कृयाकलपहरु। (1397) निजी नोकर, माली, भान्छे, वच्चा हेर्ने, गेटपाले, घोडा हेर्ने सम्वन्धी क्रियाकलापहरु। (110) निम्न माध्यामिक एवं माध्यामिक विद्यालय सम्वन्धी क्रियाकलापहरु। (7695) निर्जीवन वीमा संचालन गर्ने क्रियाकलापहरु जस्तै बीमा कंपनीहरु, कर्जा संरक्षण निगम आदि। (49) निर्माण एवं सीभिल इन्जीनियरिङ सम्बन्धी सामनहरु जस्तै क्रेन , डोजर , लरी आदि भाडामा दिने कृयाकलपहरु (2438) निर्माण गर्ने वा भत्काउने प्रयोजनका लगि डोजर , क्रेन , लरी आदि अप्रेटर सहित भाडामा लगाउने कार्यहरु। (3457) निर्माण स्थलको तयारी कार्य जस्तै साइट सम्म गर्ने वा वनाउने कार्यहरु। (4402) निवृत्त कोष संचालन गर्ने क्रियाकलापहरु जस्तै कौषी तोषा खाना, रक्षा कन्ट्रोलर, कर्मचारी संचय केाष आदि। (10) नूनको उत्पादन गर्ने। (50) नोट प्रकाशन, मुद्रा निष्काशन, अन्य मौद्रीक संस्था संग समन्वय गर्ने क्रियाकलापहरु। (134)

पम्प, वासर, भल्भ आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (51) परोपकार, च्यारीटि, रोटरी क्लव सम्वन्धी क्रियाकलापहरु। (375) पशु आहार वा पशु दाना उत्पादन गर्ने प्रतिष्ठानहरु। (620) पशु स्वास्थ्य (Veterinary) सम्वन्धी क्रियाकलापहरु। (164) पाइप, रवर कार्पेट, जुत्ताका तलुवा उत्पादन गर्ने क्रियाकलापहरु (119) पाइलटविना हवाइ यातायतका साधन जस्तै हेकप्टर हवाइजहाज आदि भाडामा दिने कृयाकलपहरु। (51) पाउरोटी,केक, दुनेाट, विस्कुट आदि उत्पादन गर्ने क्रृयाकलापहरु। (408) पानी घट्ट, टर्वाइन, सोलर वर्क आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (272) पानीको संकलन शुद्धिकरण र वितरण गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु। (903) पार्क, क्यासिनो सम्वन्धी क्रियाकलापहरु। (119) पाल, कम्वल, सिरक, डसना, पर्दा सिलिपिङ्गव्याग उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (190) पीटको उत्खनन् गर्ने , संकलन गर्ने (27) पुल, ढल, सडक, नहर,भवन आदि बनाउन प्रतिष्ठान वा क्रियाकलापहरु। (7462) पुस्तक, नक्शा, एटलस अदि प्रकाशन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (1460) पुस्तकालय, म्यूजीयम, पुरातत्व आदि सम्वन्धी क्रियाकलापहरु। (149) पेट्रोलीयम पदार्थ ( पेट्रोल, डिजेल, मोबिल ) को थोक विक्री गर्ने क्रियाकलापहरु। (652) पेट्रोलीयम पदार्थको रिफाइन गर्ने जस्तै तरल इन्धन तयार गर्ने कृयाकलापहरु (110) पेशागत संस्थाहरु जस्तै पत्रकार संघ, प्राध्यापक संघ, आदि सम्वन्धी क्रियाकलापहरु। (43) प्याकिङ्ग सम्वन्धी क्रियाकलापहरु। (318) प्रबिधिक परिक्षण , गुणस्तर र विष्लेशण जस्ते बलियोपना ,शुद्धता परिक्षण आदि कृयाकलपहरु। (589) प्रशोधित खाद्यन्न, फलफूल, तरकारी,चिया,कफी,सूर्ति आदिको विक्री गर्ने क्रियाकलापहरु। (1120) प्रहरी, सार्वजनिक शान्ति सुरक्षा, ट्राफिक सम्वन्धी क्रियाकलापहरु। (54) प्राकृतिक ग्यांस र कच्चा पेट्रोलको उत्खनन। (162) प्राकृतिक विज्ञान र इन्जिनियरीङ्ग विषयमा अनुसंन्धान गर्ने संवन्धी क्रियाकलापहरु। (817) प्राथमिक विद्यालय सम्वन्धी क्रियाकलापहरु। (4895) प्राविधिक एवं व्यवसायीक स्कूल सम्वन्धी क्रियाकलापहरु। (9621) प्रौढ शिक्षा तथा अन्य शिक्षा दिने सम्वन्धी क्रियाकलापहरु। (2408) प्लाष्टिकका भाँडा वर्तन, टेवल कुर्सि, झ्याल, ढोका, फर्निचर, झोला आदि वनाउने क्रियाकलापहरु (578)

फर्निचर, मेशिन, विजुलीका सामान आदिको खुद्रा विक्री गर्ने क्रियाकलापहरु। (1384) फलफूल र तरकारीको प्रशोधन, संरक्षण र प्याक गर्ने कार्यहरु। (734) फलाम वा स्टीलका रड, ड्रम, पाता, तार, प्लेट आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (406) फलामका ढोका, झयाल, ग्रील, सटर आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (505) फलामको धाउ (कच्चा फलाम) उत्खनन गर्ने। (116) फूटवल, गोल्फ, भलिवल, टेनिस जस्ता खेल सम्वन्धी क्रियाकलापहरु। (307) फोटो, पोष्टकार्ड, चित्र आदि प्रकाशित गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (350) फोटोकपी, टाइपराइटर, कम्प्युटरु, प्रीन्टर, क्यालकुलेटर आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (315) फोटोग्राफी सम्वन्धी क्रियाकलापहरु। (690)

बस, ट्रली बस, केबुल कार संचालन गर्ने क्रियाकलापहरु। (767) बस, रेल, हवाइ स्टेशन आदिमा सामान वसार पसार गर्न सहयोग गर्ने क्रियाकलापहरु। (259) बाणिज्य बैंकहरु, मनी चेन्जरहरु सम्बन्धी काम गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु। (2031) बीमा , पेन्सन , उद्धार सम्बन्धी सहायक कृयाकलापहरु। (81) बैँकर्स क्लव, दलाली संघ , आर्थिक सल्लाहकार संघ आदि सम्बन्धी कृयाकलापहरु। (266)

भंसार एजेण्ट सम्बन्धी सेवा संचालन गर्ने क्रियाकलापहरु। (99) भवन कला, इन्जिनियरीङ्ग सन्वन्धी सेवा प्रदान गर्ने क्रियाकलापहरु। (4779) भवन वनाउदा विद्युत , पानी , इन्सुलेशन कार्य , दूरसंचारका उपकरण जडान गर्ने कार्यहरु। (1453) भवनको सफाइ सम्बन्धी कृयाकलपहरु। (229) भारी वोक्ने, जुत्ता मर्मत गर्ने सम्वन्धी क्रियाकलापहरु। (297) भिडियो फिल्म, चलचित्र, डकुमेन्ट्री वनाउने सम्वन्धी क्रियाकलापहरु। (4231) भूवादार कपडाको संगरोगन र कांटछांट गर्ने जस्तै रग , म्याट , ज्याकेट आदि रंगाउने कृयाकलापहरु। (119)

माछा पालन, माछा मार्ने, भूरा उत्पादन गर्ने । (1298) माछाको मासु प्रशोधन गर्ने, प्याक गर्ने कार्यहरु। (459) माटाका इँटा, टायल, पाइपहरु आदि उत्पादन गर्ने क्रियाकलापहरु। (207) माटाका भाँडाहरु, माटाका मुर्तिहरु, माटाका गहनाहरु आदि उत्पादन गर्ने क्रियाकलापहरु। (90) मापन गर्ने र नियन्त्रण गर्ने सामानहरु जस्तै थर्मोमिटर, व्यारोमिटर, मेजरिड टेप आदि वनाउने क्रियाकलापहरु। (59) मेडीकल,सर्जिकल,अर्थोपेडिक कार्यमा प्रयोग हुने सामान वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (651) मेशिनका पार्टपूर्जा वनाउने जस्तै पीध्ने , पे्रस गर्ने , चिल्याउने पुर्जा बनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (180) मोटर, भेहिकलको थोक र खुद्रा विक्री गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु। (1660) मोटर, भेहिकलको पार्ट पूर्जाको विक्री गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु। (1706) मोटर, भेहिकलको मर्मत र सर्भिसिड गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु। (1394) मोटर, मोटरसाइकलको थोक र खुद्रा विक्री गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु। (763) मोटरको वडी बनाउने क्रियाकलापहरु। (355)

यूरेनियम वा थोरियमको धाउ उत्खनन् गर्ने (25)

रङ, वार्निस, इनामेल, चक आदि उत्पादन गर्ने क्रियाकलापहरु (178) रवरका टायर, ट्यूव उत्पादन गर्ने र रिसोलिङ्ग गर्ने प्रतिष्ठान तथा क्रियाकलापहरु (89) रसायनिक मल जस्तै ड्राइ यूरिया , नाइट्रोजन कम्पाउण्ड , एमोनिया आदि बनाउने कृयाकलापहरु। (76) रसायनिक मल, अन्य मध्यबर्ति वस्तुको थोक विक्री गर्ने क्रियाकलापहरु। (113) रासायनिक र खनिज मल जस्तै सोडियम, नाइट्रिट, सल्फर उत्खनन गर्ने। (87) रियल स्टेट र भाडा संवन्धी संचालन गर्ने क्रियाकलापहरु। (6312) रियलस्टेट सम्बन्धी कृयाकलापहरु। (3228) रेडियो टेलिभिजन प्रशारण , टेपमा रेकर्ड गर्ने सम्बन्धी कृयाकलपहरु। (2533) रेडीयो, टेलीभिजन, क्यामरा, टेलिफोन आदि बनाउने क्रियाकलापहरु। (487) रेल यातायात संचालन गर्ने क्रियाकलापहरु। (87)

लाउण्ड्री, ड्राई ल्कीनर, लुगा मर्मत गर्ने सम्वन्धी क्रियाकलापहरु। (111) लीग्नाइट (वाउन कोइला ) संकलन गर्ने , ढुवानी गर्ने , विकेट वनाउने (51) लीजीङ्ग सम्बन्धी सेवा संचालन गर्ने क्रियाकलापहरु। (989) लेखा परिक्षण गर्ने, व्यवसायीक लेखा तयार गर्ने क्रियाकलापहरु। (429)

वजार अनुसन्धान, जनमत सर्भेक्षण आदि गर्ने क्रियाकलापहरु। (572) वध शाला सन्चालन, मासुको प्रशोधन गर्ने, हाड, छाला, उन आदिको उत्पादन गर्ने। (345) वनस्पती उद्यान, चिडिया घर, वन्यजन्तु आरक्ष, निकुन्ज सम्वन्धी क्रियाकलापहरु। (191) वहुमुल्य धातु जस्तै सुन चाँदी तामा, आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (248) विजुली वत्तिका सामान जस्तै विजुलीको चिम,इन्फ्रा रेड चिम, फिलामेण्ट, अल्ट्राभाइलेट आदि वनाउने कार्यहरु। (280) विजुलीको वाइरीङ्गको तार आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (232) विजुलीको स्विच, एम्पीयर मिटर, मिटर फ्युज आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (280) विज्ञापन एजेन्सी सम्वन्धी क्रियाकलापहरु। (3023) वित्तिय वजार संवन्धी क्रियाकलापहरु जस्तै नागरीक लगानी कोष, शेयर मार्केट, NIDC क्यापीटल मार्केट आदि। (2001) विद्युत उत्पादन,संकलन र वितरण गर्ने प्रतिष्ठान वा क्रियाकलापहरु। (2679) विद्युतिय भल्भ , ट्यूव र विद्युतिय अन्य सामान जस्तै फोटो क्याथोड , माइक्रो मोडल वनाउने कार्यहरु। (204) विभिन्न प्रकारका रिसिभरहरु जस्तै यएर फोन, क्यासेट, टेप आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (122) विशिष्टीकरण गरिएका वस्तु जस्ते दूध, तरकारी ,फुल , रक्सी , चुरोट आदिको सुद्रा वीक्री कार्य। (283) विषेश उद्धेश्यका मेशिनहरु जस्तै कपडा काट्ने मेशिन , टाएर वनाउने मेशीन वनाउने प्रतिष्ठानहरु। (16) विषेश प्रकारका इट , टाएल , माटाको चुलो , व्लक आदि बनाउने कृयाकलापहरु। (302) वृद्धाश्रम, प्रसुती गृह सम्वन्धी क्रियाकलापहरु। (217) व्यपार व्यवसाय जस्तै थोक व्यापार , खुद्रा व्यार , कृषि वजार आदि सम्बन्धी कृयाकलपहरु। (3406) व्यवसाय र वजार सम्वन्धी परामर्श सेवा प्रदान गर्ने क्रियाकलापहरु। (1664) व्यावसायीक तथा रोजगार सम्वन्धी संस्थाहरु जस्तै FNCCI, रोजगार परिषद् सम्वन्धी क्रियाकलापहरु। (1066)

शिशा तथा काँचका वोतल, प्लेट, ऐना, चुरा, टेवुलमा राख्ने शिशा आदि वनाउने क्रियाकलापहरु (76) शुल्क लिइ वा करारका आधारमा गरिने थोक विक्री गर्ने कार्यहरु। (911) श्रमिक भर्ति एवं करार (वैदेशिक रोजगार कम्पनी आदि ) सम्वन्धी क्रियाकलापहरु। (2202)

संग्रहालय , ऐतिहासिक स्थल , सांकृतिक स्थल आदिको संरक्षण गर्ने कृयाकलपहरु। (85) सडक पेटी, सार्बजनिक स्थल, घुम्ती पसल आदिमा खुद्रा विक्री गर्ने क्रियाकलापहरु। (36) समाचार पत्र, पत्रिका कार्टुन प्रकाशित गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (1582) सरकार वा कर्मचारीको सेवासंग संम्बन्धी कार्यहरु जस्तै कर्मचारी सेवा संचालन सम्बन्धी कृयाकलपहरु। (85) सवै प्रकारका व्याट्री वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (131) साईकल, संगीतका सामान ( वाजा) भिडियो टेप जस्ता सामान भाडामा दिने क्रियाकलापहरु। (61) सामाजिक विज्ञान ( कानुन, समाजशास्त्र, अर्थशास्त्र ) विषयमा अनुसंन्धान गर्ने संवन्धी क्रियाकलापहरु। (378) सामाजिक सुरक्षा प्रदान गर्ने जस्तै वीमा , निबृत्रिभरण, उद्धार कार्य सम्बन्धी कृयाकलपहरु। (71) सामाजिक सेवा सम्वन्धी क्रियाकलापहरु। (1396) सामान उचाल्ने वा समाउने मेशिन वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (31) सामान्य पसलमा अन्य सामानको खुद्रा विक्री कार्य जस्ते हार्डवयर , पर्निचर, कपडा, गहना , कसमेटिक आदि (572) सार्वजनिक सैवा सम्बन्धी जस्तै मन्त्रालय, विभाग, सामान्य सेवा प्रदान गर्ने कार्यालय, सभिति, प्रधिकरण, कंपनि, भन्सार, कर, आदिमा काम गर्ने कृयाकलपहरु। (188) सावुन, टुथपेष्ट, स्याम्पु, पालिस, अत्तर आदि उत्पादन गर्ने क्रियाकलापहरु (338) सिन्थेटिक, नाइलन, पोलिष्टर आदिको कृत्रिम रेशा वनाउने क्रियाकलापहरु (48) सिमेन्ट, कन्कि्रट, आदिवाट वनाउने हयूम पाइप, ब्लक, रिङ्ग आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (474) सिमेन्ट, चुन, प्लाष्टर, आदि उत्पादन गर्ने क्रियाकलापहरु। (333) सियो, सानो तार, किला आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (53) सुकुल, चकटी, काठका जुत्ता आदि उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (57) सुन, चाँदी, हीरा आदिका गहना वनाउने क्रियाकलापहरु। (688) सुरक्षा गार्ड, अपराध अन्वेषण सम्वन्धी क्रियाकलापहरु। (845) सुल्क लिएर वा करारमा पेट्रोलियम पदार्थ वा ग्यांस उत्खन्न गर्ने वा ड्रीलिङ गर्ने ,पेट्रोलियम पदार्थकुवा को संरक्षण गर्ने, ड्रलीङका सामान आपूर्ति गर्ने । (106) सेकेण्ड हाइण्डका सामान आदिको विक्री गर्ने क्रियाकलापहरु। (120) सेक्युरीटी संवन्धी क्रियाकलापहरु जस्तै शेयर दलाल कंपनीहरु, दोस्रो वजार कार्यक्रमहरु आदि। (1141) सैनिक सुरक्षा, सैनिक यातायात तथा सन्चार सम्वन्धी क्रियाकलापहरु। (33) स्टार्च, मकैको तेल, ग्लूकोज आदि उत्पादन गर्ने प्रतिष्ठानहरु वा क्रृयाकलापहरु। (46) स्टोभ, छाता, मैनटोल, प्रेशर कुकर मर्मत गर्ने क्रियाकलापहरु। (22) स्टोभ, वर्नर आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (21) स्रव्य दृश्य टेप, फ्ल्पी, फिल्म डुप्लिकेटिङ्ग निकाल्ने प्रतिष्ठान / क्रियाकलापहरु। (439)

हल्का पेय पदार्थ जस्तै कोका कोला, मिरिण्डा, मिनरल वाटर उत्पादन गर्ने प्रतिष्ठान / क्रियाकलापहरु। (434) हवाइ जहाज, हेलीकप्टर, यएर ग्लाइडर, हट एअर वेलुनिङ्ग आदि संचालन गर्ने क्रियाकलापहरु। (394) हाटबजार, मेलामा वा भण्डिङ मेशिन द्धारा खुद्रा विक्री गर्ने क्रियाकलापहरु। (54) हार्डवयर, चुन, सिमेण्टको थोक विक्री गर्ने क्रियाकलापहरु। (1376) हार्डवयर, चुन,रंग आदिको खुद्रा विक्री गर्ने क्रियाकलापहरु। (885) हार्विन, तवला, पियानो, मादल आदि वनाउने प्रतिष्ठानहरु वा क्रियाकलापहरु। (21) होटल,लज, रेष्टुराँ, बार, क्याफे आदिको संचालन गर्ने क्रियाकलापहरु। (7921)